हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एक क्विन्टल भनिएको सुन ६० केजी मात्रै

काठमाडौं, २९ साउन । गत साउन ३ गते सिनामंगलबाट बरामद गरिएको सुन ६० केजी भएको पाइएको छ। एक क्विन्टलभन्दा बढी भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको हो।

Advertisement

१ सय ६० वटा ब्रेक-सु भित्र लुकाइएको सुनको परिमाण सोमबार टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)