हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा आमा-छोरीले उत्कृष्ट नतिजा ल्याउदै एकसाथ गरे १२ उत्तीर्ण

हल्दिवारी – २ स्थित सरस्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षक तुलसा खतिवडा दाहाल र उहाँ कि छोरी सलोनी दाहालले कक्षा १२ ( NEB) को अन्तिम परिक्षा उतिर्ण गरेका छ्न् ।

Advertisement

आमा तुलसाले लक्ष्मी मावि हल्दिबारीबाट परीक्षा दिएकी थिइन भने छोरी सलोनीले एमरेल्ड एकेडेमी भद्रपुरबाट परीक्षा दिएकी थिइन् । आमाले शिक्षा संकाय र छोरीले व्यवस्थापन सङ्कायबाट परीक्षामा सामेल भएकी थिइन । तुलसाको घर हल्दिबारी- २ पाराखोपी हो ।

Advertisement

आमा–छोरीले एकैसाथ १२ उत्तीर्ण गर्दै उच्च शिक्षा अध्यन गर्ने अवसर प्राप्त गर्नु भएकोमा हल्दिवारी डटकम परिवार बधाई एवं शुभकामना व्यक्त गर्दछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)