हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मेचीनगरमा एक ४३ बर्षिय पुरूषको हत्या, अनुशन्धान गर्दै प्रहरी

मेचीनगर । झापाको मेचीनगरमा एक ४३ बर्षिय पुरूषको हत्या गरि खोल्सीको झाडीमा लुकाईएको अवस्थामा शव फेला परेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार मेचीनगर–८ का ४३ बर्षिय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो ।

Advertisement

उनका अनुसार घट्ना किन र कहिले भयो ? भन्ने बारे भने अनुसन्धान भइरहेको छ । जिल्ला र प्रदेश प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । यद्यपी प्रहरी अनुसन्धान भइरहेकाले अनुसन्धानले नै थप कुरा पत्ता लगाउने प्रवक्ता रिजालले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)