हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

लागुऔषध सहित २ जना पक्राउ

मोरङ, भदौ १ गते । मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

हिजो दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्न क्रममा मोटरसाईकलमा सवार बिराटनगर-१९ का २१ बर्षीय अशोक राई र बिराटनगर-२० का २१ बर्षीय बिश्वराज राईको साथबाट ३ ग्राम ४१ मिलिग्राम ब्राउन सुगर बरामद गरेसगै प्रहरीले पक्राउ गरेको हो । ‍

Advertisement

लागुऔषध सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय रानीमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)