हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मुलुक सक्ने ४० तस्कर, १० बिचौलिया र १० भ्रस्ट नेताको नाम सर्वनजिक गछौं: दुर्गा प्रसाई

झापा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले ४० जना तस्कर मारवाडी, १० जना नेपाली बिचौलिया र १० जना भ्रष्ट नेताहरुको फोटो सहित नाम सार्वजनिक गर्ने बताएका छन् ।

Advertisement

प्रसाईंले केही दिनमा नाम सार्वजनिक गर्ने सामाजिक संजाल मार्फत जानकारी दिएका हुन । नागरिक राष्ट्रको मुक्तिका लागि अन्तिम लडाइ लड्न तयारी रहन समेत आव्हान गरेकाछन् ।

Advertisement

विएण्डसि मेडिकल कलेजका कार्यकारी निर्देशक समेत रहेका प्रसाईंले लामो समय देखी सहकारी र लघुवित्तको ब्यतिथि, मेडीकल व्यवसाय तथा भ्रष्टचारको बिरुद्धमा देश ब्यापि जागरण अभियान चालाई रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)