हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा राजवंशी जाति उत्थान मञ्च गठन

हल्दिबारी, ८ असोज । हल्दिबारी गाउँपालिका वडा नं. २ पारोखोपीमा आज राजवंशी समुदायको भेलाले राजवंशी जाति उत्थान मञ्च गठन गरेको छ ।

Advertisement

राजवंशी जातीको भाषा, संस्कृति, रितिरिवाज, भेषभुषा र कलाहरुको संरक्षणको निम्ति खकेन राजवंशीको नेतृत्वमा बसेको भेलाले १७ जना सदस्य रहने गरि राजवंशी जाती उत्थान मञ्च सर्व सम्मत गठन गरेको हो ।

Advertisement

उक्त समितिको अध्यक्षमा खकेन राजवंशी, उपाध्यक्ष विष्णु कुमार राजवंशी,महिला उपाध्यक्ष अमिका राजवंशी, सचिव देव कुमार राजवंशी, सह–सचिव सपना राजवंशी, कोषध्यक्ष विजय कुार राजवंशी र सदस्यहरुमा अमिका, सुरज लाल, गोपाल सिंह, शिव, धिरेन, भगवति, जनक, विर्ख, धन, अनिता, धन र हरकलाल राजवंशी रहेका छन् ।

त्यसै गरि सल्लहाकार समितिमा संयोजक शुकलाल राजवंशी, सदस्यहरु श्री विजय, डिगेन, विष्णु र भिम राजवंशी रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)