हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कचनकवलमा भोलि सार्वजनिक विदा

१० असोज । कचनकवल गाउँपालिकाले भोलि सार्वजनिक विदा दिएको छ।

Advertisement

गाउँपालिकाले आज एक सूचना निकाल्दै मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक पैगम्बर हजरत मुहम्मद सल्लल्लाहू अलौही वासल्लमको १४५२ औं जन्मजयन्तीको अवसरमा गाउँपालिकाले विदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले जानकारी दिनु भयो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)