हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भद्रपुरका राउत भारतमा मृत फेला

भद्रपुरका एक व्यक्ति भारतको पश्चिम बङ्गालमा मृत फेला परेका छन् ।

Advertisement

भद्रपुर नगरपालिका – १० सविक चन्दगढी – ६ का गङ्गाबहादुर राउत जलपाईगुरी जिल्ला सिलगुडीस्थित गान्धी नगरमा बिहीबार बेवारिसे अवस्थामा मृत फेला परेका थिए । मृतक राउत १६ बर्षदेखी घरबाटबेपत्ता भएका थिए ।

Advertisement

मृतक राउतको नागरिकताको आधारमा उनको पहिचान खुले पछि पश्चिम बङ्गाल प्रहरीले उनको परिवारजनसँग सम्पर्क गरेका थिए । उनका छोरा विवेक सिलगुडी पुगेर आजै बुबाको भारतमै दाहसंस्कार गरी फर्किएको छिमेकी हिरा पोखरेलले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)