हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

दमक र इलामका युवाहरुबिच ग्याङ फाईट, एककाे मृत्यू

झापा, १२ असाेज । आज बिहान झापाको दमकमा ग्याङ फाइट भएकाे छ ।

Advertisement

घटनामापरि चुलाचुलिका एक युवाको छुरा प्रहारबाट मृत्यु प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चुलाचुलिका गोभिन्द लिम्बू रहेका छन । इलाका प्रहरी कार्यालयका अनुसार दमक ७ हाटखोला एवं इलाम स्थित चुलाचुलिका युवाहरुबिच आज बिहान ग्याङ फाईट परेकाे थियाे ।

Advertisement

अन्य घाईतेहरुको लाईफलाईन अस्पतालमा उपचार भईरहेको छ र घटना आज बिहान करिव ३ बजे कुमाल चोक आसपासमा भएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकमा प्रमुख मनोज कुमार लामाले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)