हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेकाेछ । अनमोल ठगीको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले जानकरी दिएको छ । उनीमाथि आर्थिक ठगी गरेको उजुरीपछी अदालतबाट अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

फिल्म ‘रामायण’मा काम गर्ने एडभान्स रकम १० लाख लिएर अन्तिम समयमा धोका दिएको भन्दै फिल्मको निरमाय पक्षले प्रहरीमा उजुरी गरेको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)