स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दीवारीमा नि:शुल्क पाठेघरको मुखको चेकजाँच हुदै

हल्दीवारी गाउँपालिकामा नि:शुल्क पाठेघरको मुखको चेकजाँच ( VIA ) गरिने भएको छ ।

Advertisement

यहि मङ्सिर २० गते बुधबारका दिन हल्दीवारी आधारभुत अस्पतालमा बिहान ९ बजेदेखि चेकजाँच सेवा हुने गाउँपालिकाले निकालेको सूचनामा जनाएको छ ।

Advertisement

लैङ्िगक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तरगत महिलाहरुको भिआईए चेकजाँच गर्न लागेको पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले बताउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article