समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिवारीमा रेडक्रसद्वारा एकदिवसीय आँखा शिविर, १९१ जनाले जचाँए आँखा

हल्दिवारी, २७ पौष । नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीकाे स्थापना दिवसकाे अवसरमा एकदिवसीय आँखा शिविर सम्पन्न भएको छ ।

Advertisement

मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको शिविरमा १९१ जनाले आँखा चेकजाँच गरि २८ जनालाई मोतिया बिन्दु अप्रेसनको लागि अस्पताल पठाएको उपशाखा सचीव हरिकृष्ण अधिकारीले बताए ।

Advertisement

रेडक्रसको बार्षिक कार्यतालिका अनुसार प्रत्येक बर्ष आँखा शिविर लगायतको कार्यक्रम संचालन हुदै आएको छ । हल्दिवारी गाउँपालिका – २ का अध्यक्ष वडा अध्यक्ष शुकलाल राजवन्सीले उद्घाटन गर्नु भएको शिविर रेडक्रस सभापति कर्णखर प्रसाईको अध्यक्षतामा सम्पन्न भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article