स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा एकैदिन ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं ,नेपालमा एकैदिन ११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार मंगलबार मात्र १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

Advertisement

आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो । यसअघि उपयपुरमा एक जनामा कोरोनाको संक्रमण देखिएको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article