स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना संक्रमण संख्या ४७ पुगेको पुष्टि

बिहीबार फेरि कोरोना भाइरसको थप दुई जना संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो , योसँगै संक्रमितको संख्या ४७ पुगेको छ ।

Advertisement

विश्वभरि नै कोरोना संक्रमणको संख्या बढेको बढ्यै छ । विश्वभरि हालसम्म २६५३८९९ संक्रमित भएका छन् भने १८५०६१ को मृत्यु भएको छ । त्यसैगरी ७२७८५७ ठीक भएर घर फर्केका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article