समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापामा एक जनामा कोरोनाभाइरस पुष्टी, संक्रमित संख्या ४९ पुग्यो

झापाको दमकमा एक जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । दमक झापाका एक ६२ बर्षका पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी गराएका छन् । यससँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्य ४९ पुगेको छ ।

Advertisement

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा शुक्रबार ६२ बर्षका पुरुषमा कोरोना देखिएको हो । कोरोना देखिएका उक्त पुरुषको अवस्था सामान्य रहेको जनाइएको छ ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article