हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

राप्रपा अध्यक्ष लिङ्देनको आह्वान : “देश बनाउने व्यक्तिलाई मतदान गर्नुस्”

झापा, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग भोट नदिई विवेक प्रयोग गर्नुहोस्। देश बनाउने व्यक्तिलाई मतदान दिनुहोस्।”

Advertisement

उनले सो क्षेत्रमा उल्लेखनीय विकास भइसके पनि अझै धेरै काम बाँकी रहेको र आगामी दिनमा ती योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

झापा क्षेत्र नं ३ अन्तर्गत १७ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा कचनवल गाउँपालिका (वडा १–७), हल्दिबारी (वडा १–५) र बाह्रदशी गाउँपालिकाका सबै वडा भोटरको संख्या १,४०,८५७ रहेको छ।

अध्यक्ष लिङ्देनको घरदैलो कार्यक्रमले मतदातामा मतदान सम्बन्धी चेतना बढाउने उद्देश्य राखेको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)