हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

नवजात शिशु मृत अवस्था फेला

झापा । मेचिनगर नगरपालिका–२, भृकुटी चौकस्थित दिपक बरालको खाली जग्गामा करिब ३ महिनाको नवजात शिशु मृत अवस्थामा फेला परेको छ। शिशुसँग सालनाल थियो र लिङ्ग छुटाउन सकिएको छैनघटना

Advertisement

स्थलमा इप्रका काँकरभिट्टाको टोली खटाइएको थियो। कानुनी प्रक्रिया र मुचुल्का कार्य सम्पन्न गरेपछि शव भद्रपुर प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ।प्रहरीका अनुसार, घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)