हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

रास्वपा उपसभापति दिनेश होमागाईं कांग्रेसमा प्रवेश

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश होमागाईंले आफ्नो पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

Advertisement

उनी कांग्रेस प्रवेशपछि, पार्टीका सभापति गगन कुमार थापाले उनलाई औपचारिक रूपमा स्वागत गरेका छन्।

Advertisement

यस कदमसँगै बागमती प्रदेशमा कांग्रेसको राजनीतिक प्रभाव अझ बलियो हुने अनुमान गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)