हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सर्लाहीमा भीषण हावाहुरीले एकको मृत्यु

सर्लाही,बैशाख २३ गते : सर्लाहीको कबिलासी नगरपालिका ३ बीरनगरामा सोमबार दिउँसो आएको भीषण हावाहुरीले एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनेलाल यादवको १८ वर्षीय छोरा राजेश कुमार यादव रहेको स्थानीयले बताए ।

Advertisement

घरको जस्ता पाताले भीषण हावाहुरी आउँदा घरमा लुकेर बसेको अबस्थामा जस्ता लागेर राजेशको मृत्यु भएको कविलासी नगरपालिकाका मेयर कौशल किशोर रायले जानकारी दिएका छन् ।

Advertisement

यसैगरी प्रहरी घटना स्थालमा पुगेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरलेले जानकारी दिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)