साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कविता : सबै चुपचाप छन ?

बहस गर्दा केही समय व्यतित हुँदो रहेछ।।।
नत्र कुनै अदृश्य आंधीबेरी सामुन्ने देखिदो रहेछ।।।

Advertisement

कामकाज मा व्यस्तता रहँदा समय मिल्दैनथ्यो ।।।
अब अहिले जताततै समय नै समय मिली रहेछ ।।।

Advertisement

घर जानुछ भनी हामीले दिन चाँडो बितोस
भन्दथ्यों ।।।
अब त्यही घर कहींकतै खोजीगरे देखीदो रहेन रहेछ ।।।

के कसुर भयो की यस्तो दिन देख्नु परेकोछ आज ।।।
हरेक आँखाहरू मा अब आँसु मात्र देखिदो रहेछ ।।।

को संग बातमारौं के कुरा गरौं आजको समय मा ।।।
उ हेर सबै मानिस चुपचाप बसेको देखीदो रहेछ ।।।

सादिक अन्सारी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article