हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको मृत्यु

लमहीबाट तुलसीपुर जाँदै गरेको ना ३ च ५९४५ नम्बरको पिकअप भ्यानले तुलसीपुरबाट घोराही आउँदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका – ७ का ३० वर्षिय विशाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Advertisement

मोटरसाइकलमा सवार १३ वर्षिया हक्की पुनलाई उपचारको लागी कोहलपुर लगिएको छ भने ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)