हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्वास्थ्य मन्त्रालयद्वारा गल्ती स्वीकार, कुल संक्रमितको संख्या २४५ रहेको पुष्टि

काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रलायले स्पष्ट पारेको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान विज्ञप्ति जारी गरेर कुल संक्रमितको संख्या २४५ नै रहेको जनाएको हो । यसअघि बिहान दुई वटा विज्ञप्ति निकालेर पहिलोमा दुई तथा दोस्रोमा थप पाँचजना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको थियो ।

Advertisement

प्राविधि त्रुटिका कारण पुरानो विज्ञप्ति नै पुनः नयाँ मितीमा जारी भएको भन्दै मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीले माफी मागेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)