राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकारले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने

काठमाडौँ। नेपाल सरकारले सुगौली सन्धीपछिको विवादीत नेपाली भूमि लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने भएको छ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट नयाँ नक्सा सार्वजनिक गरिने बताएकी हुन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article