हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुग्यो

काठमाडौँ, शुक्रबार बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौँका एकसहित नौमा संक्रमण पुष्टि भएको हो।

Advertisement

संक्रमण देखिएमध्ये पर्सा वीरगञ्जका दुई बालक र काठमाडौँ सतुंगलका एक बालक पनि छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)