समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

महोत्तरी र काभ्रेमा कोरोना सक्रमित थपिए ,संक्रमितको संख्या २७८ पुगेको पुष्टि

हेमन्त कुमार मैनाली /हल्दिवारी प्रमुख सम्बादाता

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .विकास देवकोटाले महोत्तरी ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

Advertisement

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमण २६ जिल्लामा देखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article