हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु कोरोना भाइरसकै कारण ,संक्रमितको संख्या २ सय ८१ पुग्यो

हेमन्त कुमार मैनाली /हल्दिवारी प्रमुख सम्बादाता

Advertisement

स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी सुत्केरीको कोरोना भाइरसकै कारण ज्यान गुमेको जानकारी दिएको छ।

Advertisement

शनिबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ती महिलाको निधन कोरोना भाइरसकै कारण भएको पुष्टि भएको हो।वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी २९ वर्षीय ती महिलाको २५ गते डिस्चार्ज भएको थियो।

  यस्तै   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)