समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एकैदिन थपिए ५४ जना, कुल संक्रमितको संख्या ३५८ पुग्यो

    हल्दिवारी / सम्बादाता l  स्वास्थ्य मन्त्रालयले सोमबार एकैदिन नेपालमा ५४ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५८ पुगेको छ ।

Advertisement

सोमबार बाँकेमा थप ४७ र झापा (कचनकवल) गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा एक एक जना नयाँ संक्रमित थपिएका हुन्। उनीहरु मध्ये एक जना महिला र बाँकी सबै पुरुष हुन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article