हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बाँकेमा १२ संक्रमित थपिए, देशभर ३ सय ७५ पुग्यो संक्रमितको संख्या

हल्दिवारी /संवाददाता, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन सय ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले सोमबार साँझ थप १८ जनामा संक्रमण पुष्टी भएको बताएको छ।

Advertisement

नयाँ संक्रमितमध्ये बाँकेको नरैनापुरमा मात्र १२ जना छन्। नरैनापुरमा सोमबार दिउँसो ४७ जनामा संक्रमण देखिएको थियो।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)