हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अभिनेता सुनील थापाको आज जन्मदिन

काठमाडौं : नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सुनील थापाको आज जन्मदिन परेको छ ।उनले आज आफ्नो ६२ औं जन्मदिन मनाउदैछन् ।

Advertisement

कोरोनाभाइरसका कारण पछिल्लो समय उनी घरमै समय बिताइरहेका छन् । आज परेको आफ्नो जन्मदिन उनले घरमै परिवारसँग मनाउदैछन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)