हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापाको कचनकवल गाउँपालिकामा कोरोना संक्रमितको संख्या १० पुग्यो

हल्दिवारी -६ जेठ । झापाको कचनकवल गाउँपालिकामा थप ९ जनामा कोरोना संक्मिण पुष्टि भएको छ। यो सगै झापामा संक्रमित्को संख्या १२ पुगेको छ।

Advertisement

हिजो सोमबार कचनकवलमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियोे । संक्रमितको सम्पर्कमा आएका हरुको नमुना परिक्षण गर्दा आज थप ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ।

Advertisement

सक्रमित देखिएका दशैजना भारतबाट केही देनि अगाडि फर्किएका र उनिहरुलाई स्थानीय क्वारेन्टाइन राखिएको थियोे,       कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलमले बताउनु भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)