हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ७ पुग्यो धनकुटामा एकैदिन ५ जना थपिए

हेमन्त कुमार मैनाली /हल्दिवारी  l  झापाको कचनकवलका ९ जना सहित देश भर ३२ जना कोरोना संक्रमित थपिएका छ्न। कचनकवल सहित सक्रमित्को संख्या ४०७ पुगेको छ।

Advertisement

प्राप्त सूचना अनुसार धनकुटा जिल्ला अस्पतालमा पाँच जनामा संक्रमण देखिएपछि एकै दिन ३२ संक्रमित थपिएका हुन्।

Advertisement

धनकुटा जिल्ला अस्पतालका पाँच संक्रमितमध्ये एक जना प्रहरी, एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र अर्का एक जना नर्सका श्रीमान हुन्। हिजोमात्र एकै दिन ८० जना संक्रमित थपिएका थिए।अहिलेसम्म संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन्

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)