हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मैतिदेवीमा एक जनामा कोरोनाभाइरस पोजेटिभ , रामेछापबाट आएका थिए उनि

गोपाल कार्की , मैतिदेवी l काठमाडौंको मैतीदेवी क्षेत्रलाई सिल गरिएको छ । मैतीदेवीमा डेरा गरी बस्ने एक जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको हो ।

Advertisement

Advertisement

रामेछाप खाडादेवी ४ स्थायी घर भइ हाल मैतीदेवी बस्तै आएका एक पुरुषलाई कोरोना संक्रमण देखिएपछि मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्र सिल गरिएको हो । संक्रमित ती पुरुषलाई पाटन अस्पताल लगिएको छ ।

जुम्ल्याहा दाजुभाइ मध्ये दाजुलाई कोरोनाभाइरस संक्रमण देखिएको हो भने भाइलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । उनीहरु वैशाख ३० गते रामेछापबाट काठमाडौं आएका थिए । उनको रामेछापस्थित घरलाई पनि सिल गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)