हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कचनकवलमा थपिएको १५ कोरोना भाइरस संक्रमित , संक्रमितको संख्या पुग्यो २५

झापा  l कचनकवलका थप १५ जनामा कोरोना भाइरस संक्रमण पुस्टी भएको प्रदेश १ को मुख्यमन्त्री कार्यलयले जानकारी दिएको छ।

Advertisement

योसगै झापामा संक्रमितको संख्या २७ पुगेको छ। कचनकवलमा केहि साता अगाडि भारतबाट आएकाहरुमा संक्रमण पुस्टी भएको गाउँपालिका अध्यक्ष अन्जार आलमले हल्दिवारी डट्कमलाई बताउनु भएको छ ।

Advertisement

कचनकवल गाउँपलिकामा मात्र २५ जनामा कोरोन भाइरस संक्रमण देखिएको छ भने प्रदेस १ मा संक्रमितको संख्या ७६ जना पुगेको पुस्टी भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)