हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापाको कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या ३३ पुगेको छ।

हल्दिवारी ,जेठ ८ l  झापामा आजैमात्र २३ जना नयाँ संक्रमित थपिएका छन l झापाको कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या ३३ पुगेको छ l

Advertisement

 उनिहरु सबै भारतबाट फर्किएका र क्वारेन्टाइनमा राखिएकोले चेकजाँच गर्न सजिलो भएको छ भने हाल झापामा मात्रै ३५ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ l

Advertisement

सक्रमितहरुको स्वास्थ अवस्था सामान्य रहेको समेत स्व्ाास्थ्य मन्त्रालयले जनाएको छ lनेपालमा कोराना भाइरस बाट संक्रमितहरुको संख्या ४५३ पुगेको स्वास्थ्य मन्त्रालयले पुस्टी गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)