हल्दिबारी डटकम
Hover Ad Article
haldibari.com
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा थप ३ जनाका कोरोना संक्रमण पुस्टी ,संक्रमित संख्या ४५७ पुग्यो

हल्दिवारी । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बाँके र कपिलवस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)