हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

३० नयाँ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमित संख्या ४ सय ८७ पुग्यो

हल्दिवारी , नेपालमा थप ३० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बिहान नवलपरासी, चितवन , कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा कोरोना पुष्टी भएको हो ।

Advertisement

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)