हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

थपिए २० नयाँ जना संक्रमित, संक्रमित संख्या ५०७ पुग्यो

हल्दिवारी । नेपालमा थप २० जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।

Advertisement

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् ,त्यस्तै मोरङका १ जना छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)