हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना : हल्दिवारीमा गरियो ११ जनाको स्वाब संकलन ,गाउँपालिका पुरैशिल

हल्दिवारी l हल्दिवारी गाउँपालिकामा आज ११ जनाको स्वाब संकलन गरिएको छ। हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले दिएको जानकारी अनुसार भारत तथा अन्य जिल्ला बाट आएका ११ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको लागी पठाइएको हो ।

Advertisement

हाल गाउँपालिकको क्वारेन्टाइनमा भारतबाट आएका ६ जना रहेका छ्न ।

Advertisement

हल्दिवारी गाउँपालिकाको दक्षिण सिमम रहेको नेपाल को होचो भाग समेत रहेको कचनकवल गाउँपालिकामा भारतबाट आएका ३३ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त गाउँपालिका तथा अन्य ठाउँ बाटहल्दिवारी आउन निषेध गरिएको छ।

आज गरिएको स्वाब संकलनको रिपोर्ट भोली बेलुकी सम्ममा आउने समेत हल्दिवारी डटकमलाई बताईएको छ । 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)