हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जसपा नेता खान प्रहरी हिरासतमा

भद्रपुर  l जनता समाजवादी पार्टीका महाराजगंज नगर अध्यक्ष अब्दुल हई खानलाई आज कपिलबस्तु जिल्ला कृष्णानगर प्रहरीले हिरासतमा लिएको छ।

Advertisement

हई खान को स्थानीय गाउँ मा रहेको क्बारेण्टाइनमा लापरवाही भईरहेको कुरालाई लिएर महाराजगंज नगरपालिकामा विरोध गर्दा हिरासतमा परेको पार्टीका प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिए ।

Advertisement

ऊनिजनता समाजवादी पार्टीका कपिलवस्तु जिल्ला युवा संघका अध्यक्ष समेत हुन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)