हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७७२ पुग्यो ,उपचार पछि १५५ घर फर्किए

नेपालमा कोरोना भाइरस संक्रमण थप ९० पुस्टी भएको छ ।

Advertisement

योसगै संक्रमित संख्या ७७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छ्न ।

Advertisement

कोरोना संक्रमणले ४६ जिल्ला लाई असर पुर्याएको छ भने १५५ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएको समेत बताईएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)