साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कबिता : ‘बदल्नु पर्छ’

समाज बदल्नुपर्छ रुडिबादि ढल्नुपर्छ।
मान्छेको मनैबाट घमण्ड जल्नुपर्छ।

Advertisement

नयाँ पिढीले नयाँ कुराको सृजना गरौं
कस्ले भन्यो पुरानै बाटोमा चल्नुपर्छ।।

Advertisement

हुन त यस्तै हामी नेपालीको आनीबानी
मान्यता बोट नलगाई फल फल्नुपर्छ।।

बढी भयो भने कुनै चिज राम्रो हुदैन
दुध पनि पचाउन नसके ओकल्नुपर्छ।।

हामी मान्छे हौं मान्छे जस्तो बन्न सिकौं
तब न छलिनुपर्छ न आफुले छल्नुपर्छ।।

दल बहादुर शाही
हेलो खार्पूनाथ गाउपालिका हुम्ला
हाल केरला

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article