हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अबस्था गम्भीर बनेपछि गंगालाल राष्ट्रिय हृदय केन्द्रको सिसियुमा ओली

काठमाडौं-नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश वली सुदर्शनको स्वास्थ्य अवस्था गम्भीर भएको छ । अबस्था गम्भीर बनेपछि उनलाई बासबारी स्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सिसियुमा उपचार थालिएको छ ।

Advertisement

सुगर, प्रोस्टेट, कोलेस्ट्रोल, प्रेसर र मुटुरोगबाट पीडित सुदर्शन लामो समयदेखि औषधी सेवन गरिरहेका थिए ।

Advertisement

साइलेन्ट ‘हर्ट–अट्याक’ भएपछि गत गत शुक्रवार अस्पतालमा भर्ना गरिएको थियो । एक हप्ता अगाडि नै स्वास्थ्यमा समस्या देखिएपछि कारागारमै स्वास्थ्य जाँच भएको र गंगालाल हृदय केन्द्रमा कारागारका डाक्टरले रिफर गरेको थियो ।सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्दा नेता सदर्शनसहित दर्जनौं नेता कार्यकर्ता जेलमै छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)