हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

महान्यायाधिक्ता खम्मबहादुरको शपथ सर्वोच्चमै

काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ सर्वोच्च अदालतमै भएको छ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ताको शपथ गर्न अस्वीकार गरेपछि सर्वोच्चमै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले खातीको शपथ ग्रहण गराएका हुन्।

Advertisement

राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै खम्मबहादुर खातीको शपथग्रहण गराउन भन्दै परिपत्र जारी गरेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)