काठमाडौं – सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बुधबार बकर इद परेकोले सो अवसरुमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । यस्तै बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुसँग आग्रह गर्ने निर्णय गरेको छ ।
