समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी – १ गोलधापमा भोलिदेखी लकडाउन

हल्दिवारी गाउँपालिका वडा नम्बर १ ले साउन १३ गतेदेखि २० गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ। वडा अध्यक्ष त्रिलोचन सापकोटाले दिएको जानकारी अनुसार आज बसेको सर्वदलीय बैठकले निषेधज्ञा गर्ने निर्णय गरेको हो ।

Advertisement

हल्दिवारी १ र २ मा साउन लागे सगै कोरोना संक्रमण बडेपछी जोखिम न्यूनीकरण गर्न लक डाउन गर्नु परेको अध्यक्ष सापकोटाले बताए ।

Advertisement

औषधि पसल ,दुध डेरि बाहेकका सबै व्यवसाय सो -अबधि सम्म बन्द हुनेछ्न भने पुर्व निर्धारित विद्यालयमा संचालित परिक्षा भने संचालन हुने छ्न ।

हेर्नुस् वडा कार्यालयले निकालेको सार्वजनिक सूचना

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article