समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

११ महिना पछि कुलमानबाट फेरि प्राधिकरणको कार्यकारी निर्देशकको पदभार ग्रहण

काठमाडौं  नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पदभार ग्रहण गरेका छन् ।

Advertisement

आज बुधबार आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे पश्चात घिसिङले रत्नपार्कस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

Advertisement

सोमबारको मन्त्रिपरिषद्कौ बैठकले घिसिङलाई ई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निणर्य गरेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article