हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल भारत सिमा नाका सहज भएकोमा नागरिक पार्टीव्दारा स्वागत

हल्दिबारी न्यूज डेक्स – बिर्तामोड २८साउन/ लामो समयदेखि बंद रही खुल्ला गरिएको नेपाल भारत सिमा अन्तर्गत रानी- जोगबनी नाकाको मुख्य नाकाबाट बुधबारदेखि आबागमन सहज गरेको निर्णयको नेपाली नागरिक पार्टी केंद्रीय समिति र मोरंग जिल्ला समितिलें संयुक्त रुपमा बिज्ञप्ति जारी गरेर स्वागत गरेको छ ।

Advertisement

पार्टीका राष्ट्रीय अध्यक्ष रामचन्द्र बानियां क्षेत्री र मोरंग जिल्ला संयैजक प्रकाश नारायण चौधरीले बिज्ञप्ति मार्फत नेकपा सरकरको यस निर्णय प्रति धन्यवाद दिदै यस निर्णयले दुई देश बीचको भाइचारा एवं पारस्पारिक सम्बन्ध लगायत ब्यापारिक दृष्टिकोणले समेत सकारात्मक रहेको जनाएको छ।

Advertisement

बिज्ञप्तिमा नेपाल र चिन संग सिमा जोड़िएका अन्य नाकाहरु समेत खुल्ला गरी सहज बनाउनका लागि सरकार समक्ष अनुरोध गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)