समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

वागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं ३ भदो । गठवन्धन सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले वागमती प्रदेश प्रमु्खमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ ।

Advertisement

प्रदेश प्रमुख विष्णु प्रसाईको ठाउँमा शर्मालाई नियुक्त गरिएको बैठकमा सहभागी भएका कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनाएका हुन् ।

Advertisement

माधव नेपाल समुहले एमाले समाजवादी दल दर्ता गराएसँगै नेपाल पक्षले पनि अब सरकारमा सहभागी हुने भएको छ । अब चाँडै नै गठवन्धन सरकारले पुर्णता पाउने भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article