हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हाकिमले गरे आत्महत्या 

हल्दिवारी ,२९ भदौ । हल्दिवारी -४ निवासी एक युवाले आफ्नै घरमा दिउसो अन्दाजी १ बजे  झुन्डिएर आत्महत्या गरेका छ्न ।
जिल्ला प्रहरीले कार्यालय झापाका अनुसार बर्ष ३८ का हल्दिवारी ४ को पुरानो मंगल् बारे बस्ने हाकिम टुडु रहेका छ्न ।
विपन्न परिवारका टुडुका  बृद्धअबश्थाका बुबाआमा ,३ छोराछोरी र श्रीमती रहेको स्थानीय कुमार बजगाईले  बताए ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)