हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन : झापा काङ्ग्रेस सिटौलाको पक्षमा !

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अंतर गत झापा जिल्लाका सबै स्थानीय तहमा भएको निर्वाचनमा काङ्ग्रेस नेता पुर्व प्रधानमन्त्री कृष्ण सिटौला निकट सभापतिहरू बिजय भएका छ्न ।

Advertisement

उनी निकट हल्दिवारीका गङ्गा प्रसाईं सहितको टिम सर्वसम्मत निर्वाचित हुँदै झापा काङ्ग्रेसमै नमुना गाउँपालिकाको रूपमा स्थापित गर्न सफल भएका छ्न ।

Advertisement

को को भए त ? काङ्ग्रेस नगर तथा गाउँ सभापतिहरु विवरण सहित – १. गङ्गा प्रसाईं : हल्दिवारी गा .पा . २. इन्द्र बस्नेत : बाह्रदशी ३. तुलाराम अधिकारी : कचनकवल ४. बुद्धि नेउपाने : कमल ५. सागिरथ गणेश : झापा ६. अघनप्रसाद राजवन्सी : गौरिगन्ज ७. चक्र सेर्मा : बुद्ध शान्ति . राम ब. कडेल : भद्र्पुर नपा ९.दुर्गा प्रसाईं : कन्काई १०. प्रकाश प्रसाईं : दमक ११. सुदय पनेरू : मेचिनगर १२. हेमराज खरेल : अर्जुन धारा १३. यादव राज सेढाई : गौरादह १४. असोक बस्नेत : शिवसतासी १५. भोजराज सिटौला : बिर्तामोड रहेका छ्न ।

झापा जिल्लामा भएको काङ्ग्रेस नगर र गाउँ निर्वाचनले सिटौलाको पकट १३ औं महाधिवेशन भन्दा दरो भएको देख्न सकिन्छ । उनी निकट नै अधिकाम्स क्षेत्रीय  प्रतिनिधिहरु नगर र गाउँ बाट विजयी भएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)